×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पसलमा किनेको खाद्य सामाग्री अखाद्य पर्यो ? तुरुन्त यी नम्बरमा कल गरे विभागले लिन्छ ‘एक्सन’… (फोन नम्बरहरुसहित)

PRIME CA
GLOBAL IME BANK

पसलमा किनेको खाद्य सामाग्री अखाद्य पर्यो ? तुरुन्त यी नम्बरमा कल गरे विभागले लिन्छ ‘एक्सन’… (फोन नम्बरहरुसहित)

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई यस्तो आग्रह गरेको हो । 
कोभिड-१९ को विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले भनेको छ । सूचनामा ‘विषम परिस्थितिमा अखाद्य वस्तुको बिक्री वितरण तथा राहत वितरण हुन सक्छ, त्यसरी बिक्री भएको खाद्यान्नमा कुनै कैफियत वा अखाद्य वस्तुको आशंका लागे तत्काल सम्पर्क गर्न विभाग अनुरोध गर्दछ’ उल्लेख छ ।
विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि जारी गरेको छ । यी नम्बरहरुमा सम्पर्क गरे तुरुन्त एक्सन लिने विभागले जनाएको छ ।  हेर्नुहोस् विभागद्वारा जारी सूचना :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: