Skip to content
LAXMI SUNRISE BANK

लघुवित्तको सेयर खरिदमा बैंक तथा वित्तीय संस्थालाई प्रतिबन्ध

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर खरिदमा रोक लगाएको हो।  
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न रोक लगाएको हो  ।
निर्देशनमा भनिएको छ,‘यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK