
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार कम्पनीकाे २.८५ प्रतिशत अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएकाे हो ।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्