×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

७ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले लिलामीमा ल्याएको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ  । बैंकले  एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो  । सो लिलामीमा आइत्बत कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ।    
लगानीकर्ताले यसमा न्यूनतम ६९८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: