
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ५ पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले म्यानेजर/डेपुटी म्यानेजर/असिस्टेन्ट म्यानेजरका लागि केहि, शाखा प्रवन्धकका लागि केहि, रिलेशनशिप म्यानेजर/रिलेशनशिप अफिसरका लागि केहि, म्यानेजमेन्ट ट्रेनीका लागि केहि, जुनियर असिस्टेन्टका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुकले जुन २ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्