×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महिला लघुवित्त वित्तीय संस्थाको नाफामा २११२.५४% छलाङ, अधिकाशं सूचकमा आकर्षक प्रगति ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले गत वर्षको तुलनामा २११२.५४% धेरैले नाफा कमाउन सफल भएको हो । गत वर्ष कम्पनीले ३ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अन्सुअर कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६१.६५% र १४९.९०% बढेको छ । चैत मसान्तसम्म यसले ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: