×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो ।
लगानीकर्ताले सो सेयरमा न्यूनतम ७८३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सो सेयरको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: