एनसीसी बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र नेप्सेमा सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनसीसी बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता इकाई ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्