
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ४५.५७% ले बढाएर ३५ करोड ९ लाख २२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यता बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ । कम्पनीका अनुसार खुद बिमा शुल्क ४६.४५% ले बढेको छ भने बिमा कोषको अकार पनि ३८.३५% ले बढेर १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ११ रुपैयाँ १२ पैसाले बढेर वार्षिक ३५ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्