×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले जेठ २४ गते बोलायो साधारणसभा, के-के छन् छलफलका एजेन्डा ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले जेठ २४ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे बोलाएको हो । कम्पनीले यस वर्ष लगानीकर्तालाई लाभांश दिने प्रस्ताव सभामा राखेको छैन । जसअनुसार यो वर्ष सेयरधनीको हात खाली हुने भएको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: