×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले फेरी ल्यायो ४१ हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले फेरी ल्यायो ४१ हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

Artha Sarokar

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले नेशनल नेसनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर कैंयौ पटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि फेरी बिक्रीमा ल्याएको हो ।  
लगानीकर्ताले यसमा न्यूनतम ४४९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ भने एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । यसमा जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी