
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोलेका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । जससँगै आजबाट सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोलेका हुन् । र आफुले क्युआर कोडमार्फत् बैंक खाता खोलेको र खाता नम्बर पनि पाइसकेको बताए । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्नेलगायतका काम गर्न सकिने पनि जानकरी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्