
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले समायोजनपछिको कम्पनीको भाउ ८ सय ८४ रुपैयाँ निर्धारण गरेको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्