
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजनपछिको मूल्य नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ तोकेको छ । सोहि आधारमा आजको कारोबार खुल्नेछ । बिहिबार कारोबार भएको अन्तिम मूल्य ८३३ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्