×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सले कमायो ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ नाफा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले कमायो ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ नाफा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ७.२९% ले नाफा बढाएर ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । 
इन्स्योरेन्सको खुद बिमा शुल्क १३१.४३% ले बढेर १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ १८ पैसा रहेको छ  । यस्तै प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको वित्तीय विवरण उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: