×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

PRIME CA
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयरमा आवेदन दिन आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै उक्त सेयरमा आवेदन दिन  सकिनेछ । बैंकले आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । यो सेयरमा लगानीकर्ताले न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा वैशाख २८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउनु पर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: