×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको नाफामा ४०.३१% को बढोत्तरी, अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तेस्रो त्रैमासमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.३१% ले बढी हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी २८.१४% र सञ्चालन नाफा २३.८४% ले बढेका हुन् । वित्तीय विवरण अनुसार  कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १ पैसाले बढेर १३ रुपैयाँ ९० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: