×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीको डिम्याट खातामा २० प्रतिशत बोनस सेयर जम्मा, तपाईले पाउनु भयो ?

PRIME CA
GLOBAL IME BANK

समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा सेयरधनीको डिम्याट खातामा २० प्रतिशत बोनस सेयर जम्मा, तपाईले पाउनु भयो ?

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सम्बन्धित सेयरधनीको डिम्याट खातामा २०% बोनस सेयर जम्मा गर्न थालेको छ । कम्पनीले गत पुस ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा २०% बोनस सेयर जम्मा गर्न थालेको हो ।  
पुस ४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: