×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्स कम्पनीले ३०% हकप्रद निष्कासन गर्ने, पायो कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शिखर इन्स्योरेन्स कम्पनीले ३०% हकप्रद निष्कासन गर्ने, पायो कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ रेटिङ

Artha Sarokar

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रदले रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ ग्रेडिङ्ग दिएको हो ।
कम्पनीले ३०% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको गत चैत ९ गते बसेको वार्षिक साधारण सभाले ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । योसँगै कम्पनीले हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाउनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी