×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्स कम्पनीले ३०% हकप्रद निष्कासन गर्ने, पायो कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ रेटिङ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रदले रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ ग्रेडिङ्ग दिएको हो ।
कम्पनीले ३०% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको गत चैत ९ गते बसेको वार्षिक साधारण सभाले ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । योसँगै कम्पनीले हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाउनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: