
दक्षिण कोरिया । दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन् । उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए ।
मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन् । ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ । चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्