×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चकलेट र टोपी चोर्ने पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

GLOBAL IME BANK

चकलेट र टोपी चोर्ने पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दक्षिण कोरिया । दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन् । उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए ।
मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन् । ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ । चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: