Market Forward- १ : ‘प्राविधिक विश्लेषण सिके कहिले घाटा हुन्न, टेक्निकल एनाइलाइसिस भनेको अध्याँरोमा बन्दुक हान्ने होइन’ अर्थ सरोकार १९ बैशाख २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार मल्टिमिडिया ब्युरो अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मार्केट फरवार्डको आजको अंकमा हामीले प्राविधिक विश्लेषणका बारेमा चर्चा-परिचर्चा र बहस गरेका छौं । प्रस्तुत छ प्राविधिक विश्लेषक अभिषेक लामिछानेसँग गरिएको यो विशेष कुराकानी: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !