सूर्या लाइफ इन्स्योरेन्सको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २४ बैशाख २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !