×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी मर्दी हाइड्रोपावरको जगेडा कोष ऋणात्मक, १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड इदी मर्दी हाइड्रोपावरको जगेडा कोष ऋणात्मक, १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन (विस्तृत विवरणसहित)

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड इदी मर्दी हाइड्रोपावरले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनी १ करोड २८ लाख रुपैयाँ नोक्सानमा थियो । यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५० पैसा छ ।
यस्तै विद्युत् बिक्रीबाट हुने आम्दानी २८.३०% ले बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले अन्य स्रोतबाट २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ भने जगेडा कोष भने २ करोड ७३ लाख रुपैयाँ ऋणात्मक छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: