×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वयम्भूबाट यस्तो देखियो उपत्यकाको लकडाउन (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना महामारीको दोस्रो लहरका कारण यति बेला मुलुकका अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि निषेधाज्ञा जारी भएको आज २२ दिन पुगेको छ । यसअवधिमा उपत्यकामा अत्यावस्यक बाहेकका सवारीसाधन सडकमा गुडेका छैनन् । 
यस्तै सबै खाले पसल बन्द छन् भने सर्वसाधारण पनि अनावश्यक घर बाहिर निस्किएका छैनन् । यस अवधिमा पयटकिय क्षेत्र स्वयम्भुनाथबाट काठमाडौँ उपत्यका झन् सुनसान देखिएको छ । सामान्य अवस्थामा निकै चहल पहल हुने उपत्यका कोरोनाले सुनसान प्राय बनेको हो । उसो त सामान्य अवस्थामा स्वयम्भुनाथबाट काठमाडौँ उपत्यका निकै  व्यस्त र चहल पहल देखिन्थ्यो । हेर्नुहोस् स्वयम्भुनाथ क्षेत्रबाट लिईएका तस्विरहरु :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: