×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्यसहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्यसहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । सरकारले आगामी आर्थिक वर्षमा थप सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्यसहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाईसमेत सो योजनामा समेटिने बताएका हुन्  । हेर्नुहोस् लाइभ :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी