
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सको बोनस सेयर सुरक्षित गर्ने भोलि बिहिबार अन्तिम दिन रहेको छ । भोलि बिहिबारसम्म कम्पनीको सेयर किन्नेले १५.५% बोनस सेयर पाउने भएका हुन् । असार ३१ गते हुने साधारणसभाका लागि कम्पनीले असार १८ गते शुक्रबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्