×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको १५.५% बोनस सेयर पाउन बिहिबार सेयरधनी बन्ने अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

PRIME CA
GLOBAL IME BANK

नेको इन्स्योरेन्सको १५.५% बोनस सेयर पाउन बिहिबार सेयरधनी बन्ने अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्सको बोनस सेयर सुरक्षित गर्ने भोलि बिहिबार अन्तिम दिन रहेको छ । भोलि बिहिबारसम्म कम्पनीको सेयर किन्नेले १५.५% बोनस सेयर पाउने भएका हुन् । असार ३१ गते हुने साधारणसभाका लागि कम्पनीले असार १८ गते शुक्रबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । 
कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: