×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, पारित भयो आइपीओ निष्काशन गर्ने प्रस्ताव

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले  आइपीओ निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ ।
यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणसहितका अनुसूचिहरु उपर पनि छलफल भई पारित भएको छ । 
कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतको प्रस्ताव पारित भएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: