अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बिक्री नभएको ४ लाख ३६ हजार कित्ता हकप्रद सेयर पुन: बिक्रीमा आउँदै

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्रीमा आउने भएको छ । कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४८ लाख ४ हजार ३१३ कित्ताका लागि मात्र आवेदन परेको थियो । बिक्री नभएको बाँकी ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद पुन: बिक्रीमा आउने भएको हो ।  
अरुण भ्यालीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal