Skip to content
LAXMI SUNRISE BANK

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बिक्री नभएको ४ लाख ३६ हजार कित्ता हकप्रद सेयर पुन: बिक्रीमा आउँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्रीमा आउने भएको छ । कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४८ लाख ४ हजार ३१३ कित्ताका लागि मात्र आवेदन परेको थियो । बिक्री नभएको बाँकी ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद पुन: बिक्रीमा आउने भएको हो ।  
अरुण भ्यालीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK