
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वादी समुदायको माग सम्बोधन गरेको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले वादी समुदायको उत्थानका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शाहले वादी जातीको संरक्षण, संस्कृतिको जर्घेना र रोजगारी सृजना गर्नका लागि उक्त रकम विनियोजन गरिएको हो । केही समय अघिमात्रै सुदूरपश्चिमका वादी समुदायका महिलाहरुले सरकारले आफुहरुको समस्या नहेरेको भन्दै बाध्यात्मक यौन पेशाका लागि लाईसेन्स माग्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्