×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयरमा आजदेखि आवेदन दिन सकिने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर आज बिहिबारदेखि लिलामीमा बिक्री खुला भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: