नेप्समा कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । भोलि बिहीबारबाट लगानीकर्ताले उक्त ऋणपत्र खरीदबिक्री गर्न सक्नेछन् ।
बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal