×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सिईडिबी हाइड्रोपावर कम्पनीको सेयर कारोबार हाई रेन्जबाट खुल्यो, खरिदकर्ताको उच्च चाप हुँदा बिक्रीकर्ताको संख्या शुन्य !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को सेयर कारोबार खुलेको छ ।  कम्पनीको दोस्रो बजारमा आजदेखि कारोबार खुलेको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो । अहिलेसम्म ५० कित्ता सेयर ४१६ रुपैयाँमा किनबेच भएर २० हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कम्पनी सेयरमा खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । करिब ५ लाख कित्ता सेयरको माग रहेको छ भने बिक्रीकर्ताको संख्या भने शून्य देखिएको छ । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal