
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार नागरिक लगानी कोषको १७.८९% लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कारोबार समयसम्म कम्पनीको सेयर किनेमा उक्त लाभांश पाइने भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद गरी कुल १७.८९% लाभांश वितरण गर्दैछ । कोषले सभाको लागि असार ८ गते बुक क्लोज गर्दैछ ।
जसअनुसार लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कोषको वार्षिक साधारणसभा असार १८ गते बस्दैछ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्