×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डसँग हकप्रद सेयर बिक्री गर्ने अनुमति माग गरेको छ । बैंकले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर बिक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । 
 
बैंकले चुक्ता पूँजी  बढाउन ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले सोहि पूँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal