×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

Artha Sarokar

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डसँग हकप्रद सेयर बिक्री गर्ने अनुमति माग गरेको छ । बैंकले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर बिक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । 
 
बैंकले चुक्ता पूँजी  बढाउन ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले सोहि पूँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी