×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस समृद्धि फण्ड २ को १५ करोड इकाई नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

एनआईबिएल एस समृद्धि फण्ड २ को १५ करोड इकाई नेप्सेमा सूचिकृत

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईबिएल एस समृद्धि फण्ड २ को इकाई सूचिकृत भएको छ । फण्डको १५ करोड इकाई सूचीकृत भएको हो । लगानीकर्ताले उक्त फण्ड आइतबारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: