एनआईबिएल एस समृद्धि फण्ड २ को १५ करोड इकाई नेप्सेमा सूचिकृत अर्थ सरोकार ११ असार २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईबिएल एस समृद्धि फण्ड २ को इकाई सूचिकृत भएको छ । फण्डको १५ करोड इकाई सूचीकृत भएको हो । लगानीकर्ताले उक्त फण्ड आइतबारदेखि खरीदविक्री गर्न सक्नेछन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !