Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकद्वारा धितोपत्र बोर्डसँग १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग गरेको हो । बैंकले बोर्डसँग असार ११ गते अनुमति मागेको हो । 
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK