×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा धितोपत्र बोर्डसँग १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंकद्वारा धितोपत्र बोर्डसँग १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग

Artha Sarokar

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग गरेको हो । बैंकले बोर्डसँग असार ११ गते अनुमति मागेको हो । 
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी