×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विवरणसहित)

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेरसोही मुल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६६ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: