
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत, वरिष्ठ अधिकृत र सहायक अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले आजदेखिको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्