
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीले ७२ हजार नगद र ३ बुक ताससहित चार जना जुवाडेलाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार महर्जनसहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्