
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी इक्विटी फन्डको सेयर बजारमा लगानी बढेको छ । जेठ मसान्तसम्ममा उक्त फन्डको सूचिकृत कम्पानीहरुको सेयरमा लगानी ३८.०६% ले बढेर ५६ करोड २१ लाख ३३ हजार ७४६ रुपैयाँ पुगेको हो । वैशाख महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा ४० करोड ७१ लाख ४७ हजार ८२६ रुपैयाँ लगानी थियो ।
फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ४२ पैसाले बढेर १० रुपैयाँ ७६ पैसा पुगेको छ भने बैंक मौज्दात ११ करोड ९९ लाख ३५ हजार रुपैयाँले घटेर ३० करोड ६५ लाख ६४ हजार रुपैयाँमा सिमित भएको छ ।
यसअवधिमा फन्डले २८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयरमा ५ करोड ७९ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्