
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर र सारथी नेपाल लघुवित्तको हकप्रद सेयर सूचिकृत भएको हो ।
नेप्सेका अनुसार नेपाल इन्स्योरेन्सको ९ लाख २० हजार २५०.७९ कित्ता र सारथी नेपालको ४ चार १९९ कित्ता सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्