×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर बिक्रीमा आयो, कहिलेसम्म पाईन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आज बिहिबारदेखि लिलामीमा ल्याएको छ । बैंकले एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । 
कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम ६२८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस सेयरमा असार ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि आवेदन पेस गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: