
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सको असार ५ गते विशेष साधारणसभा बस्दैछ । एक्वायर प्रस्ताव पारित गर्न दुवैले आफ्नो विशेष सभा आ–आफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बोलाएका हुन् ।
सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । साथै एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्