×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सको विशेष साधारणसभा असार ५ गते, एक्वायर गर्ने प्रस्ताव पारित गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सको विशेष साधारणसभा असार ५ गते, एक्वायर गर्ने प्रस्ताव पारित गरिने

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सको असार ५ गते विशेष साधारणसभा बस्दैछ । एक्वायर प्रस्ताव पारित गर्न दुवैले आफ्नो विशेष सभा आ–आफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बोलाएका हुन् । 
सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । साथै एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी