NABIL AD

एनसीसी बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने अब तीन दिन बाँकी, १ हजार कित्तादेखि भर्न सकिने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको सेयरमा आज सोमबारसहित आवेदन दिने तीन दिन बाँकी रहेको छ । कम्पनीले एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर आज सोमबारसहित आवेदन दिने तीन दिन बाँकी रहेको हो । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सो सेयर किन्न दिन सक्नेछन् । यसमा असार १६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने कम्पनीले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन सकिनेछ । 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal