
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा जेठ २४ गते हुने भएको छ । सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा लाभांशको छैन ।
जसअनुसार सेयरधनीको हात खाली हुने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ । यस्तै सभामा अन्य कुनै संस्थासँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्