NABIL AD

नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर नेप्सेमा मूल्य समायोजन भएको हो ।  
बोनस सेयर समायोजनपछि नेप्सेले कम्पनीको समायोजित सेयर मूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरेको छ । सोही अनुसार अब मंगलबार यहि मूल्यलाई आधार मानेर कोषको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal