
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा बजार ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१६ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ ।
यस अवधिम विकास बैंकमा उछाल आएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । आज ३ समूह घटेका छन् भने अन्य समूह बढेका छन् । यस्तै आज सबैभन्दा मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने मेरो माइक्रोफाइनान्स का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्