एनआइसी एसियाले प्रतिकित्ता ४४४ रुपैयाँमा ४० हजार ६९६ कित्ता संस्थापक सेयर लिलामीमा ल्यायो, यी ठाउँबाट भर्न मिल्ने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता ४४४ रुपैयाँमा ४० हजार ६९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
लगानीकर्ताले असार ११ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यता एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal