
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो ।
कम्तीमा स्नातक तथा स्नाकोत्तरको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
