×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो । 
कम्तीमा स्नातक तथा स्नाकोत्तरको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: