
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असार ३० गते गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुने भएको हो ।
कम्पनीले सभामा ११% बोनस सेयर र कर तिर्न ०.५७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार ४१९ रुपैयाँ पुग्नेछ । सभाका लागि कम्पनीको असार १७ गतेदेखि बुक क्लोज हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्