×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा असार ३० गते हुने, लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने !

NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असार ३० गते गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुने भएको हो ।
कम्पनीले सभामा ११% बोनस सेयर र कर तिर्न ०.५७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार ४१९ रुपैयाँ पुग्नेछ । सभाका लागि कम्पनीको असार १७ गतेदेखि बुक क्लोज हुनेछ ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal